गाेदावरी। कैलालीकाे गाेदावरी इसाई समाज अत्तरियाले रक्तदान गरेको छ । नयाँ बर्षको अबसरमा कसैलाइ पनि रगतको अभाब नहोस भनेर रक्तदान गरिएको आयोजकले समितिले जनाएको छ ।
सो रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका भित्र रहेको मन्डलीहरु मिलेर कार्यक्रम सफल भएको थियो। उक्त रक्तदानमा १५ जना सहभागी भएको कुरा स्थानिय विलियम सिहले बताउनुभयो।