received_2261346740684883
Advertisements

हसुलिया। कैलारीका केही मनकारी युवाहरुले कैलारी गाउँपालिका–७ विपतपुरका आगलागि पीडितहरुलाई नगद सहयोग वाफत नगद हस्तान्तरण गरेका छन । कैलारी गाउँपालिका तथा धनगढीका युवाहरुले नगद संकलन गरी एक कार्यक्रमको विच आगलागि पीडितहरुलाई नगद सहयोग वाफत नगद हस्तान्तरण गरिएको हो ।
आगलागिबाट पूर्ण क्षति भएको १४ परिवारलाई ३१ हजार ५ सय ७५ नगद सहयोग वाफत नगद हस्तान्तरण गरिएको हो । कैलारी र धनगढीका केही मनकारी युवाहरुले आर्थिक सहयोगमा आगलागि मुक्तकमैया बस्तीलाई नगद सहयोग हस्तान्तरण गरिएको हो । उक्त नगद हस्तान्तरण कार्यक्रममा मनकारी युवाहरुकाे प्रतिनिधित्व गर्दै कविता काव्य,रुवि चाैधरी, बालमाेती चाैधरी, विना चाैधरी,पत्रकार प्रविन बौखही लगायतको नगद हस्तान्तरण गरेका हुन। आगलागि पीडितहरुलाई नगद सहयोगका लागि ४७ जना युवाहरुले अाफ्नाे कमाईबात केही भाग अलग गराई नगद हस्तान्तरण विपटपुर शिविरका अघारी अर्जुन चाैधरीलाई गरेका हुन। सहयाेग कार्यमा अाफ्नाे कमाईकाे सानाे भाग छुट्टयाइएको र दिईएकाे हुन । दुःखमा पर्दा अाफ्नै कमाईबात १५०० देखि ५० सम्म धेरैले सहयाेग दिएकाले खुशि भएका कुरा धनगढी एक हार्डवयर पसलमा काम गर्ने मनकारी युवा विजय चाैधरीले खुशि व्यक्त गरे। उक्त बस्तीमा पूर्ण क्षति भएको २७ परिवार, आंशिक क्षति भएको १५ परिवार, सामान्य क्षति भएको ११ परिवार रहेका छन । भने अपाङगता, सुत्केरी, जेष्ठ नागरिक २२ जान रहेका छन । मनकारी युवाहरुकाे नाम र ठेगाना यसप्रकार छ।
१ . विजय चौ. कै.गा.पा. ५ बैजपुर (रु.१५५०) २. हरिचरन चौ. कै.गा.पा.५ बैजपुर (रु.१५००) ३. विनय चौ. कै.गा.पा.५ बैजपुर (रु.१५००) ४. कोमल चौ. कै गा.पा.५ बैजपुर (रु.१५००) ५. राज कुमार चौ. कै.गा.पा.५ बैजपुर (रु.११००) ६. कबिता “काव्य” कै.गा.पा.५ बैजपुर (रु.१०१५) ७. बालमोती चौ. कै गा. पा. ५ बैजपुर (रु.१०१५) ८. कृष्ण चौ. कै.गा.पा.५ बैजपुर (रु.१०१०) ९. कान्छा राम चौ. कै गा.पा.५बैजपुर (रु.१००५) १०. लेखराम चौ. कै.गा.पा.५बैजपुर (रु.१००५) ११. सिताराम चौ. कै.गा.पा.५ बैजपुर (रु.१००५) १२. न्यु वि.पि.विवेक ट्रेडर्स धनगढी (रु.१००५) १३. लेखराम चौ. कै गा.पा.५ बैजपुर (रु.१०००) १४. मोती “रत्न” कै. गा.पा.५ बैजपुर (रु.१०००) १५. नरेन्द्र चौ. कै.गा.पा.५ बैजपुर (रु.१०००) १६. रामनिवास चौ.कै.गा.पा.५ बैजपुर (रु.१०००) १७. रुबि चौधरी कै.गा.पा.७ बसन्ता (रु.१०००) १८. विना चौधरी कै.गा.पा.५ पबेरा (रु.१०००) १९. मिरा डंगौरा कै.गा.पा.१ डम्मारा (रु.१०००) २०. सुर्यलाल चौ. धनगढी , बडहारा (रु.१०००) २१. बिरेन्द्र धामी कै .गा. पा.७ रामपुर (रु.१०००) २२.सालिकराम चौ. धनगढी १ शान्तिनगर (रु.१०००) २३. बेलासी चौ. धनगढी १ शान्तिनगर (रु.६००) २४. न्यु लुक ब्युटी पालर्स धनगढी ७मोती चोक(रु.५५५) २५. मनोज कठरिया कै.गा.पा ५ पबेरा (रु. ५०५) २६. काल भैरव ज्वलर्स धनगढी ४ चौराहा (रु.५०५) २७. एन.वि. क्लिनिक धनगढी १ शान्तिनगर (रु.५०५) २८. हरिनारायण चौ. कै. गा.पा.५ बैजपुर (रु.५००) २९. बजरु थारु धनगढी १ शान्तिनगर (रु.५००) ३०.नितिका कस्मेटिक धनगढी १ शान्तिनगर (रु.५००) ३१. मनोज चौ. कै.गा.पा.५ बैजपुर (रु.५००) ३२. कालू राम चौ. कै. गा.पा. बैजपुर (रु.५००) ३३.कृष्ण कु.चौ. धनगढी १ शान्तिनगर (रु.३०५) ३४. संजिव चौ . कै.गा.पा.७ बर्का बसन्ता (रु.२०५) ३५. अनिल चौ. कै.गा.पा.७ बर्का बसन्ता ( रु.२०५) ३६. गीता चौ. धनगढी १ शान्तिनगर (रु.२०५) ३७. मिना चौ. धनगढी १ शान्तिनगर (रु.२१०) ३८.राधिका चौ. धनगढी १ शान्तिनगर (रु.२००) ३९.नारायणी सुन चाँदी पसल धनगढी ४ (रु.१५५) ४०. अन्जु चौ. धनगढी १ शान्तिनगर (रु.१०५) ४१. हरिराम चौ. धनगढी १ शान्तिनगर (रु. १०५) ४२ .आसुतोष चौ. धनगढी १ शान्तिनगर (रु.१०० ) ४३. श्रवण चौ. कै.गा.पा. ५ बैजपुर (रु.१००) ४४. प्रेम महरा धनगढी १ शान्तिनगर (रु.५५) ४५. रितु चौ. धनगढी १ शान्तिनगर (रु.५५) ४६. रेनु चौ. धनगढी १ शान्तिनगर (रु.५०) ४७. दिनेश सिंह धनगढी १ शान्तिनगर ( रु.५०)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ