Screenshot_20220718-234611_Facebook

धनगढी, २ साउन । कैलालीको कैलारी गाउँपालिकास्थित कटैनी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार कैलारी गाउँपालिका–२ उजलीसेमरकी नौ वर्षीया आयुषा ठकुल्लाको डुबेर ज्यान गएको हो ।
आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अचेत भएकी उनको हसुलियास्थित मिरर अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ