Advertisements
कैलारी गाउँपालिका वार्ड नं.५ बैजपुर निवासी अन्दाजी ३० बर्षकाे तर ३५/३६ बर्षकाे देखिने बिनाेद चाैधरी तर आफ्नाे नाम बाेट बताउने, स्पष्ट बाेल्न नसक्ने, सुस्तमनश्थितिकाे पहेँलो भेस्ट र राताे कट्टु लगाएकाे मानिस आज मिती २०७९ भदौ २५ गते अन्दाजी राती २:०० बजेदेखी घरबातै अचानक हराएकाेले यदि कतै कसैले देेखेमा नजिकैकाे प्रहरी कार्यालयमा या कैलारी पाेष्टकाे कार्यालय या निम्न माेबाईल नं.मा खबर गरिदिनहुन बिनम्र अनुराेध गर्दछाै। कैलारी पाेष्ट सम्पर्क माेबाइल नं. +9779865815499; बैजपुरकाे भलमन्सा +9779800602206; हराएकाे व्यक्तिको दाजु +9779825617202