Screenshot_20240107-210955_Facebook
Advertisements

हसुलिया, २१ पुस । कैलारी गाउँपालिकाकाे आर्थिक बर्ष २०८०÷०८१ हिउँदे अधिवेशनकाे पहिलाे गाउँसभा बैठक यही पुस २४ गते बस्ने भएकाे छ ।

गएकाे शुक्रबारकाे दिन गाउँपालिका अध्यक्ष राजसमझ चौधरीकाे अध्यक्षतामा भएकाे कार्यपालिकाकाे बैठक यी आर्थिक बर्षकाे हिउँदे अधिवेशनकाे मिति तय गरेकाे छ । गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुकाे सहभागितामा बैठल बैठक अधिवेशनकाे मिति तोकेकाे। थियाे। यहि पुस २४ गते विहान ११ बजे हुने हिउँदे अधिवेशनकाे पहिल बैठकमा सबै वडाकाे गाउँसभा सदस्य ओ कर्मचारीहरुकाे सहभागिताकाे लागि अनुरोध गरिएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ