FB_IMG_1681180248844
Advertisements

-छविलाल कोपिला
जिन्दगी उठेर डोला-डाेली बरातसम्म न हो
दिन पुग्यो भने उहीँ उत्तानाे खाटसम्म न हो
साथ-सङ्गी, इष्ट-मित्र, आफन्त क्षणिक हुन्
हतार नगर्नुस्, हाम्रो गन्तव्य घाटसम्म न हो

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ