Screenshot_20240215-104030_Facebook

हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाँफाँटा गाउँको भलमन्सामा फिरु चौधरी चयन भएका छन् ।
बुधबार भएको गाउँको भुरा खेलबाट चौधरी सहित उनको टिमलाई पुनः गाउँको जिम्मेवारी दिएको हो । गाउँको अघरिया जिवनाथ चौधरी, सचिव तुलसी चौधरी र चौकीदारमा सोमै चौधरी चयन भएका छन् ।
गाउँमा चारसय बढी घरधुरी रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ