कला/साहित्य मुक्तक- नितिले ज्यान लिन्छ कैलारी पोष्ट संवाददाता २९ असार २०८२, आईतवार ०९:१२ अंकर अन्जान सहयात्री गलत निर्णय गलत नीतिले ज्यान लिन्छ जसरी बाढी प्रकोप प्रकृतीले ज्यान लिन्छ हामी पढेलेखेकाहरुले कहिले सम्म बुझ्ने? कि अन्धविस्वास कुरितीले ज्यान लिन्छ Post navigation Previous Previous post: थारु अभिनेता संगत थारु सम्मानितNext Next post: इन्दु थारुको बुढनी बट्कोहीमा महिलाबादी दृष्टिकोण जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। Related News कला/साहित्य एआई द्वारा निर्मित ‘सोनक गहना नै हो’ गीत सार्वजनिक २० कार्तिक २०८२, बुधबार १०:१७ कला/साहित्य विचार: एआईक (AI) कारण उब्जल सवाल ? १८ कार्तिक २०८२, सोमबार ०२:०३