inbound7596582458413007458

ढाका: बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहका लागि ढाका पुग्नु भएकी राष्ट्रपतिलाई  बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको हो । स्वागतमा नेपाली राजदूत डा. वंशीधर मिश्र पनि उपस्थित हुनुहुन्थ्यो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ