कला/साहित्य कविता: सम्राटको सहर कैलारी पोष्ट संवाददाता ३ असार २०७९, शुक्रबार ०४:१० जित ट्रासन सम्राटको सहरमा सरदारहरु नाचिरहेका भारदारहरु हासिरहेका तर कामदारहरु रोइरहेका हुन्छन् । सम्राटको सहरमा मसानहरु उम्किरहेका मकानहरु चम्किरहेका तर किसानहरु सुकिरहेका हुन्छन् । सम्राटको सहरमा पहिचानहरु मेटिरहेका स्वाभिमानहरु ढलिरहेका तर अभिमानहरु उठिरहेका हुन्छन् । लेखको सफर गर्नुहोस् अघिल्लो अघिल्लो लेख: कविता: अनुकरणअर्को पछिल्लो लेख: ‘सुप विश्वविद्यालयमा चिकित्सा संकायको अध्यापन यसै वर्षबाट’ जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित समाचार कला/साहित्य मुक्तक- हिसाबकिताब किन चाहियाे ११ फाल्गुन २०८२, सोमबार २०:३८ 0 कला/साहित्य कविता – डप्कल सिपैह्या २६ माघ २०८२, आईतवार १८:५८ 0