Screenshot_20230106-061841_Facebook

धनगढी: कैलालीको अत्तरियामा यही पुस २७ गते देखी प्रादेशिक महोत्सव लाग्ने भएको छ। महोत्सवका लागी तयारी सुरु भएको अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ। बिहिबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका थिए। यही पुस २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ