हसुलिया, २१ पुस । मेयर कप प्रतियोगिताकाे लागि कैलारी गाउँपालिका–७ काे टिम तयारीमा जुटेकाे छ।
वडा स्तरीय क्लव समन्वय समितिकाे नेतृत्वमा फुटवल, भलिबलकाे तयारी हुदैछ । प्रतियोगितामा भाग लिनकाे लागि फुटवल कोचमा अजय चौधरी र भलिबल कोचमा अतिस चौधरी रहेका छन। तयारी गरि रहेकाे टिम महिला र पुरुषके अलग अलग रहेकाे छ ।